बेसीशहर । आइतबार बिहान धादिङ जिल्लाकाे खरी केन्द्रविन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ।
बिहान ७ः३९ बजे गएको भूकम्पको कम्पन काठमाडाैं उपत्यका सहित देशका विभिन्न भागमा महशुस गरिएकाे थियाे । भुकम्पबाट कहिँ कतै क्षति भए नभएकाे बारे थप विवरण प्राप्त भएकाे छैन ।
५ कार्तिक २०८०, आईतबार