काठमाडौं,जेठ ५ गते । नागरिक उन्मुक्ति पार्टीले यहि जेठ ६ गतेदेखि १० गतेसम्मका लागि घाेषणा गरेकाे नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नाउपाले गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिइएको जानकारि दिएका हुन् ।
19 May 2023