नेपाल आयल निगमले जेठ २ गते राति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि बुधबारदेखि सार्वजनिक यातायातको भाडादर घटाए लगत्तै लमजुङमा पनि स्थानीयस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातकाे भाडा समायाेजन गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय लमजुङमा बसेकाे वैठकले जिल्लाभित्रका विभिन्न रूटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनकाे भाडादर निर्धारण गरेकाे हाे ।
नयाँ भाडादर हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् ।
https://khabarkunja.com/content/epaper/imagemcxpc6vpg.pdf
21 May 2023